Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी प्रदेश सरकारको अर्थविज्ञमा वैदिक

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको अर्थविज्ञमा सुशान्त वैदिक नियुक्त भएका छन्।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम मुख्यमन्त्रीले विज्ञका रूपमा वैदिकलाई नियुक्त गरेका हुन्।

वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्तातकोत्तर गरेका छन्।

उनले लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीको रूपमा काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077