Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पूर्वमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना

काठमाडौं । पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार बिहान महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन्।

पोखरेललाई एक्कासी ज्वरो र झाडापखाला लागेपछी अस्पतालमा पुगेका हुन्।

पोखरेलाई उच्च ज्वरो आएको छ भने अहिले परिक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077