Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

नागरिकता माग्दै माइतीघरमा युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको माइतीघरमा एक युवकले आत्महत्याको प्रयास गरेका छन् ।

मंगलवार दिउँसो बाराका सरोज शाहले घाँटीमा डोरी लगाएर माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका हुन् ।

आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले शाहलाई उद्धार गरेका छन् ।

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएका कारणपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा विरोध गर्दै आएको छ । यसै क्रममा एक युवकले आत्मदाहाको प्रयास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077