Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।

आजको बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बुझिएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक प्रत्येक मंगलबार बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077