Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदीप पौडेल भन्छन् – समाजवादी मोर्चासँग कांग्रेस तर्सिएको छैन

    प्रदीप पौडेल भन्छन् – समाजवादी मोर्चासँग कांग्रेस तर्सिएको छैन

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 849
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताएका छन् ।

    मंगलबार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताएका हुन् ।



    उनले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारे ।



    उनले एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताले समाजवादी मोर्चा घोषणा गरेको बताए । समाजवादी मोर्चासँग आशंका गरेर कांग्रेस सरकारबाट नबाहिरिने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार