Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराईको अपिल : नियमित योगाभ्यास गरौं, स्वस्थ र सुखी रहौं

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नियमित योगाभ्यास गर्न अपिल गरेका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधवार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै डा. भट्टराईले यस्तो अपिल गरेका हुन् ।

उनले ट्विटरमा योगाभ्यास गरिरहेका तस्वीरसमेत राख्दै नियमित योगाभ्यास गरेर स्वस्थ र सुखी रहन आग्रह गरे ।

उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा सबैमा हार्दिक शुभकामना ! नियमित योगाभ्यास गरौंः स्वस्थ र सुखी रहौं !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077