Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिप : नेपालविरुद्ध कुवेतलाई सुरुआती अग्रता

काठमाडौं ।  साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालविरुद्ध कुवेतले अग्रता लिएको छ ।

खेलको २४ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गरे ।

फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले अहिले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077