Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • फिल्म ‘सञ्जीवनी’ मा आर्यनको जोडी बनेर डेब्यू गर्दै ‘सकम्बरी’ कुसुम

    फिल्म ‘सञ्जीवनी’ मा आर्यनको जोडी बनेर डेब्यू गर्दै ‘सकम्बरी’ कुसुम

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियोबाट चर्चामा आएकी मोडल कुसुम शर्मा फिल्ममा डेब्यू गर्ने भएकी छिन् ।

    उनले दिनेश श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘सञ्जिवनी’ मार्फत सिनेक्षेत्रमा पाइला टेक्न लागेकी हुन्।



    फिल्ममा उनी नायक आर्यन सिग्देलको जोडी बनेर मुख्य भूमिकामा देखिने छिन् ।



    भदौबाट छायांकन सुरू गर्ने बताइएको फिल्मको निर्देशक श्रेष्ठले आर्यन सिग्देल र कुसुम शर्मा भएको पोस्टर समेत सार्वजनिक गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार