Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुवेतविरुद्धको खेलमा अन्जनले फर्काए पहिलो गोल

काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा कुवेतको सामना गरिरहेको नेपालले कुवेतविरुद्ध एक गोल फर्काएको छ।

जारी खेलमा कुवेतविरुद्ध ३–० गोलले पछि परेको नेपालका लागि अन्जनले एक गोल फर्काएका हुन् ।

दोस्रो हाफको सुरुआतमा केही सम्हालिने कोसिस गरेको नेपालले ६५औं मिनटमा पुन गोल खाएको थियो।

भारतमा जारी खेलको ६८ औं मिनेटमा अञ्जन विष्टले नेपालका लागि गोल गरेका हुन् । मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै अग्रता ३–० मा पुर्याएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077