Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम, यस्तो छ आगामी वर्षको बजेट [पूर्णपाठ]

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सुरु गरेको छ।

महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो कार्यक्रम सुरु गरेको बताएका हुन् ।

नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न ’एक विद्यालय एक नर्स’ र विद्यालयमा मनोसामाजिक परामर्शको लागि ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’ परिचालन गर्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।

त्यस्तै, महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ।



प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077