Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिपमा आज भारतसँग खेल्दै नेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आज साविक विजेता भारतसँग खेल्दैछ ।

खेल भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ।

आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुँदा भारत भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले हारेको थियो । भारतले भने पाकिस्तानलाई ४–० को फराकिलो अन्तरले हराउँदै सानदार सुरुवात गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077