Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ च्याम्पियनसिप : नेपालविरुद्ध भारतले गर्‍यो पहिलो गोल

काठमाडौं । साफ च्याम्पियनसिप प्रतियोगितमा नेपालविरुद्ध भारतले पहिलो गोल गरेको छ ।

बैग्लोरको श्री कान्तिरभा स्टेडियममा खेलको ६१ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गरेका हुन् ।

खेलमा दबाबमा राखेको नेपालले पहिलो गोल खाएको हो ।

जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा कुवेतसँग पराजति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077