Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिप : भारतविरुद्ध नेपाल २–० गोलले पछाडि

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिपमा नेपाल भारतविरुद्ध २–० गोलले पछि परेको छ ।

बैग्लोरको श्री कान्तिरभा स्टेडियममा भारतीय कप्तान सुनिल क्षेत्री र महेश सिंहले गरेका हुन् ।

भारतका लागि सुनील क्षेत्रले ६० मिनेटमा पहिलो गोल गरेका थिए । ६८ औं मिनेटमा दोस्रो गोल महेश सिंहले गरे ।
सनिल क्षेत्रीको प्रहार गोलकिपर किरण चेम्जोङले रोकेका थिए ।

तर पोस्टको बारमा लागेर बाउन्स भएको बलमा नओरिम सिंहले गोल गरे । पहिलो हाफ गोलसहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा गोल खाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077