Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भाषा परीक्षा पास गरेकालाई कोरिया नपठाएको भन्दै श्रमिकले घेरे ईपीएस कार्यालय

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्छ भन्दै सयौं युवाहरुले ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालय घेरेका छन् ।

युवाहरूले ५ वर्ष बसेर कोरियाबाट फर्किएकाहरूलाई पुनः रोजगारीका लागि नपठाएको भन्दै धर्ना दिएका हुन् ।

पहिलोपटक जानेलाई प्राथमिकतामा राखेपछि यसअघि गएर आएकाहरूले आन्दोलन थालेका हुन् । युवाहरुले आफ्नो रोजगारीको सुनिश्चित गर्नुपर्ने माग गर्दै जुलुस गरिरहेका छन् ।

उनीहरूले भाषा परीक्षा पास गरेको भएपनि नपठाएकोप्रति विरोध गर्दै कार्यालय प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077