Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भाषा परीक्षा पास गरेकालाई कोरिया नपठाएको भन्दै श्रमिकले घेरे ईपीएस कार्यालय

    भाषा परीक्षा पास गरेकालाई कोरिया नपठाएको भन्दै श्रमिकले घेरे ईपीएस कार्यालय

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 732
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्छ भन्दै सयौं युवाहरुले ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालय घेरेका छन् ।

    युवाहरूले ५ वर्ष बसेर कोरियाबाट फर्किएकाहरूलाई पुनः रोजगारीका लागि नपठाएको भन्दै धर्ना दिएका हुन् ।



    पहिलोपटक जानेलाई प्राथमिकतामा राखेपछि यसअघि गएर आएकाहरूले आन्दोलन थालेका हुन् । युवाहरुले आफ्नो रोजगारीको सुनिश्चित गर्नुपर्ने माग गर्दै जुलुस गरिरहेका छन् ।



    उनीहरूले भाषा परीक्षा पास गरेको भएपनि नपठाएकोप्रति विरोध गर्दै कार्यालय प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार