Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धारिलो हतियार प्रहार गरी सुरक्षा गार्डको हत्या

    धारिलो हतियार प्रहार गरी सुरक्षा गार्डको हत्या

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    सिरहा । सिरहाको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका गार्डको हत्या भएको छ ।

    मिर्चैया नगरपालिका-८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो ।



    रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।



    उनी ८ महिनादेखि कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार