Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ललिता निवास काण्ड : अदालतबाट ‘स्टे अर्डर’ लिएका तीनजना रिहा

    ललिता निवास काण्ड : अदालतबाट ‘स्टे अर्डर’ लिएका तीनजना रिहा

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित सरकारी निवासको जग्गा प्रकरणमा पक्राउ परेका तीनजना रिहा भएका छन् ।

    पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घन्टामै कागज गरेर छाडिएको हो ।



    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेका मध्ये तीन जनाले अदालतबाट पक्राउ नगर्न भनि आदेश लिइसकेको पाइएपछि छाडिएको बताइएको छ ।



    अदालतले उनीहरुको पक्षमा पहिल्यै पक्राउ नगर्नु नगराउनु भनी आदेश जारी गरिसकेको खुलेको छ । अब सीआईबीले थुना बाहिरै राखेर उनीहरुमाथि अनुसन्धान गर्नुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार