Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपासका क्षेत्रमा भारी वर्षा

काठमाडौं । देशका धेरै स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ ।

केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।

पछिल्लो तीन घण्टा पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपासका धेरै स्थानमा मध्ययमदेखि भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तिनाउ खोला, माडी खोलालगायत उक्त जिल्ला भएर बहने अन्य स–साना नदीमा जलसतह उल्लेख्य बढ्ने भन्दै महाशाखाले दिउँसो १२ बजेसम्म तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077