Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

    प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 609
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो ।



    विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गरेका थिए । बैठकमा आर्थिक विधेयक, २०८० माथि संशोधनको प्रस्ताव गर्दै सांसद सुवालले एनसेललाई पुँजीगत लाभकरमा छुट दिएकोबारे संसदमा प्रश्न उठाईन् ।



    त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफाबार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार