Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित

काठमाडौं । प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको हो।

सो क्रममा अर्थमन्त्री महतले सरकारले लिएको ऋणलाई उपयुक्त विधिबाट उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने र ऋणलाई प्रभावकारिता बनाइने बताए।

सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार २० गते दिनको ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077