Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संकटबीच दीपेन्द्रले पूरा गरे अर्धशतक, नेपाल जित उन्मुख

काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा युएईले दिएको १८२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालका लागि ऐरीले ५५ बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनले ३२ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा जिवनदान पाएका थिए । उनको यो अर्धशतकले संकटमा रहेको नेपाललाई राहत मिलेको छ ।

उनले आफ्नो इनिङमा २ छक्का र ४ चौका पनि प्रहार गरे । उनलाई क्रिजमा सन्दीप लामिछानेले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077