Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. चालिसे

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त भएका छन्।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा. चालिसेलाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।

क्यान्सर अस्पतालमा यसअघि डा. विष्णुदत्त पौडेल निर्देशक थिए।

भक्तपुर अस्पतालमै कार्यरत डा. चालिसेले आज कार्यकारी निर्देशक पदको नियुक्ती पत्र समेत बुझिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077