Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • योजनाको साढे ६ लाख लुटेर लुटेर वडाध्यक्षसहित ३ जना फरार

    योजनाको साढे ६ लाख लुटेर लुटेर वडाध्यक्षसहित ३ जना फरार

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 555
    SHARES

    फाइल तस्विर

    सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका एक वडाध्यक्षसहित ३ जनाले उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर भागेका छन् ।

    वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्ष विनोदसिं विष्ट, सुशील गुरुङ, बलीराज शाहीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका हुन् ।



    उपभोक्ता समितिका व्यक्तिहरूले उनीहरूलाई पक्राउ गरी कारबाही गर्न मागसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरीसमेत दिएका छन् ।



    काम सकेर हिसाबकिताब गरी बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार