Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिका कोटाका लागि तोक्यो परीक्षा मिति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ।

महानगरपालिकाको शिक्षा विभागले एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो ।

इच्छुक विद्यार्थीले परीक्षाका लागि असार २८ गतेदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। आगामी साउन २० गते परीक्षा सञ्चालन हुनेछ।

फारम भर्ने अन्तिम मिति साउन १२ गते सम्म रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077