Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दुइतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडकखण्ड

    दुइतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडकखण्ड

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 546
    SHARES

    फाइल तस्विर

    चितवन । नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

    आज बिहान पौने ५ बजे तीन नम्बर पुलमा पहिरो खस्दा सडक अवरूद्ध भएको थियो।



    झन्डै एक घन्टा लगाएर पहिरो पन्छाइएपछि अहिले दुइतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    यसअघि शनिबार अपराह्न ४ बजे इच्छाकामना गाउँपालिका-६ कालीखोलामा पहिरो खस्दा ९ घन्टा सडक दुईतर्फी नै अवरूद्ध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार