Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जलहरी प्रकरणमा मुछिएपछि पशुपतिमा ‘क्षमापूजा’ गर्दै ओली

काठमाडौं । जलहरी प्रकरणमा मुछिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पशुपतिमा क्षमा पूजा गर्ने भएका छन् ।

पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्न लागेका हुन् ।

त्यसका लागि ओलीले पशुपति क्षेत्र विकास कोषमा जानकारी गराइसकेको बताइएको छ ।

पशुपति क्षेत्र विकास कोष स्रोतका अनुसार ओली र उनकी पत्नी राधिका शाक्य सोमबार बिहान नौ बजेपछि पशुपतिमा पूजा गर्न आउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077