Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदीप पौडेल भन्छन् – सभामुखले कसैको आग्रह र दबाबलाई स्विकार्नु हुँदैन, प्रक्रिया सच्याउनुपर्छ

    प्रदीप पौडेल भन्छन् – सभामुखले कसैको आग्रह र दबाबलाई स्विकार्नु हुँदैन, प्रक्रिया सच्याउनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 573
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्विकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।



    उनले संसद् बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताए । सांसद पौडेलले सभामुखले कसैको आग्रह र दबाबलाई स्विकार्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने बताए ।



    संसद् चल्न नदिने परिस्थितिको पनि अन्त्य हुनुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार