Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभामा पेश विद्युतीय व्यापार विधेयक पेश

काठमाडौं । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विद्युतीय व्यापार विधेयक २०८० पेस भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उक्त विधेयक पेस गरेका हुन्।

मन्त्री रिजालले विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोवार बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन, सहजीकरण तथा व्यवस्थीत गर्न विद्युतीय ऐन आवश्यक रहेको बताए ।

विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसायको प्रवद्धर्न गर्नका लागि यसको आवश्यकता भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077