Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दयाहाङ र प्रकृतिको ‘बिहे पास’ पुनः रिलिज हुँदै

    दयाहाङ र प्रकृतिको ‘बिहे पास’ पुनः रिलिज हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 717
    SHARES

    काठमाडौं । गत बैशाख १ गते प्रदर्शनमा आएको प्रवेश पौडेलद्वारा निर्देशित फिल्म ‘बिहे पास’पुनः रिलिज हुने भएको छ ।

    दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र असार २९ गते शुक्रबार रिलिज हुने भएको हो ।



    गत साता चितवन पर्सास्थित एक हलमा फिल्म देखाउँदा दुई सातासम्म दर्शकको उपस्थिति राम्रो देखिएको र यतिबेला हलमा नेपाली फिल्म खासै नभएका कारण हल व्यावसायीहरुकै आग्रहमा पुनः प्रदर्शन गर्न लागिएको वितरकले जनाएका छन् ।



    असार २९ गते नै सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’ रिलिज हुँदै छ । चलचित्रमा करिष्मा मानन्धर मुख्य भूमिकामा छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार