Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप्ने सरकारको निर्णय

    मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 666
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।



    मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गत चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।



    वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय पनि स्थापना गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार