Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमतलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल जारी छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताएकी छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले अहिले अलि पोजेटिभ छलफल भएपनि निष्कर्षमा भने पुगिनसकेको बताइन् ।

त्यस अवसरमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरु देखिनै राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको पनि स्मरण गराइन् । मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकीर समेत गरिन्

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077