Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बङ्गलादेशसँग अफगानिस्तान सात विकेटले पराजित

    बङ्गलादेशसँग अफगानिस्तान सात विकेटले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 852
    SHARES

    काठमाडौं । अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेश सात विकेटले विजयी भएको छ ।

    अफगानिस्तानले दिएको १ सय २७ रनको सामान्य लक्ष्य बङ्गलादेशले २३ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो ।



    यसअघि चटगाउँमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४५ ओभर २ बलमा १ सय २६ रन बनाउँदा अलआउट भयो ।



    तीन खेलको एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार