Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

    उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 627
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

    उत्तर कोरियाले कम्तिमा एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।



    प्योङयाङले यसै हप्ताको सुरुमा जापानको सागर भनेर चिनिने पूर्वी समुद्र नजिकै उड्ने अमेरिकी सेनाको जासुसी विमानहरू खसाल्ने धम्की दिएको थियो।



    त्यसपछि नै उसले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हुनसक्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार