Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

आज बिहान ११ः०१ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न भनिएको बैठक स्थगित भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार आजका लागि तोकिएको बैठक विशेष कारण सरेको हो ।

अब बैठक बिहीबार बिहान १०ः०१ बजे बस्ने छ । भोलि बस्ने बैठकमा मन्त्रीहरूले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077