Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीपत्नी सीताको निधनमा शोक प्रस्ताव पारित गर्दै मधेश प्रदेशसभाको बैठक स्थगित

जनकपुरधाम । मधेश प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन प्रति शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।

शोक प्रस्ताव पारित गरेसँगै सभामुख रामचन्द्र मण्डलले अर्को बैठक असार २८ गते विहान ११ बजे बस्नेगरि स्थगित गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077