Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घट्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घटेको छ । यससँगै सूचक २०९५.७१ विन्दुमा आएको छ ।

१० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ । २४ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077