Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वडाध्यक्ष पुनको निधनमा रुन्टीगढीमा शोक बिदा

    वडाध्यक्ष पुनको निधनमा रुन्टीगढीमा शोक बिदा

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 615
    SHARES

    रुपन्देही । रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको शोकमा गाउँपालिकाले आज एक दिन शोक बिदा दिएको छ ।

    ३७ वर्षीय पुनको स्क्रब टाइफस कारण बुधवार दिउँसो उपचारका क्रममा निधन भएको हो ।



    गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरू र विद्यालयलाई बिदा दिइएको हो ।



    २०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार