Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टिचिङ अस्पतालका फार्मेसी इञ्चार्ज मृत फेला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका फार्मेसी इञ्चार्ज मृत फेला परेका छन् ।

अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत फेला परेका हुन् ।

इञ्चार्ज पोखरेल शुक्रबार बिहान साढे ८ बजे झुण्डिएको अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा दुई पानाको सुसाइड नोट समेत भेटिएको प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनको मृत्युका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077