Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रूसी राष्ट्रपति पुटिनको दाबी – युक्रेनलाई नेटोको सदस्यता दिँदा विश्वव्यापी तनाव बढ्छ

    रूसी राष्ट्रपति पुटिनको दाबी – युक्रेनलाई नेटोको सदस्यता दिँदा विश्वव्यापी तनाव बढ्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 612
    SHARES

    एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्न नहुने बताएका छन् ।

    पुटिनले लिथुआनियामा भएको शिखर सम्मेलनको एक दिनपछि पत्रकारहरूसँग कुरा गर्दै युक्रेनलाई नेटोमा सामेल गर्दा यसले विश्वलाई थप असुरक्षित बनाउने बताएका हुन् ।



    उनले भने, ‘मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउँदैन र अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याँदैन ।’



    युक्रेनमा सैन्य अभियान सुरु गर्नुको एउटा कारण कीभलाई गठबन्धनमा सामेल हुनबाट रोक्नु भएको राष्ट्रपति पुटिनको भनाई छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार