Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओली मंगलबार किन जाँदै छन् कम्बोडिया ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार कम्बोडिया जाने भएका छन् ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् ।

ओलीले आउँदो साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्ने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

भ्रमण क्रममा उनले त्यहाँको निर्वाचन परिवेक्षण र राजनीतिक भेटघाट गर्ने उपमहासचिव ज्ञवालीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077