Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकाको अलास्कामा ७.२ म्याग्निच्युडको भूकम्प

    अमेरिकाको अलास्कामा ७.२ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 669
    SHARES

    फाइल फोटो

    अन्कोराज । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्कामा ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी टेलिभिजन सञ्जल एबीसीले जनाएको छ ।

    भूकम्पको झट्का आलुशान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको छ ।



    युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनबाट ९.३ किलोमिटरको गहिराइमा थियो ।



    ‘प्रशान्त अग्निचक्र’ भनिने भौगोलिक क्षेत्रमा पर्ने अलास्का भूकम्प र ज्वालामुखीको जोखिममा रहेको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार