Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • केर्च पुलमा भएको आक्रमणको कडा जवाफ दिने पुटिनको चेतावनी

    केर्च पुलमा भएको आक्रमणको कडा जवाफ दिने पुटिनको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 603
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमियालाई रुससँग जोड्ने पुलमा आतंकवादी आक्रमण गरेको बदला लिने वाचा गरेका छन् ।

    मस्कोले घटनाको लागि युक्रेनलाई दोषी ठहराएको छ । रुसबाट क्रिमिया जोड्ने पुलमा भएको सोमबार भएको ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको थियो ।



    तर युक्रेनले पनि आक्रमणको लागि आफू जिम्मेवार भएको बताएको छैन । सन् २०२४ मा क्रिमिया कब्जा गरेपछि रुसले क्रेच पुल बनाएको थियो ।



    गाडी र रेल गुड्न सक्ने यो पूल निकै भव्य र आकर्षक छ । रुसले यसलाई शताब्दीकै उत्कृष्ट संरचना भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार