Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस सिरहा जिल्ला समितिको अधिवेशन पुन: गर्न माग गर्दै सानेपामा निवेदन दर्ता

    कांग्रेस सिरहा जिल्ला समितिको अधिवेशन पुन: गर्न माग गर्दै सानेपामा निवेदन दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 420
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सिरहा जिल्ला समितिको अधिवेशन पुन: गर्नुपर्ने माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निवेदन दर्ता भएको छ ।

    पार्टी केन्द्रीय समिति बैठक बस्नुअघि मधेश प्रदेशका १२ नेताहरूले मधेश प्रदेश भरिमा सबैभन्दा कमजोर परिणाम सिरहामा आएको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरूलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।



    उनीहरूले जिल्ला सभापति रामचन्द्र यादव अवैधानिक, अव्यवहारिक र नियमावली, निर्देशिका, आचारसंहिताविपीत रुपमा चलेको आरोप लगाउँदै पदमुक्त गरी विधिसम्बत रुपमा अधिवेशन गराउनुपर्ने माग राखेका छन् ।



    पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउनेहरुमा पूर्वसांसद अमियकुरमा यादव, गणेश मण्डल, नरेशकुमार यादवलगायत १२ जना रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार