Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सिरहा कांग्रेस सभापतिमा देउवा पक्षका रामचन्द्र यादव बिजयी

    सिरहा कांग्रेस सभापतिमा देउवा पक्षका रामचन्द्र यादव बिजयी

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 939
    SHARES

    जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव बिजयी भएका छन् ।

    मंगलबार सम्पन्न मतगणनामा यादवका प्रतिद्वन्दी रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरे । बिजयी यादवले एक हजार ४२६ मत ल्याए ।



    निर्वाचित यादव संस्थापन पक्षका हुन् भने चौधरी संस्थापनइतर पक्षका हुन् ।



    सोमबार भएको निर्वाचनमा दुई हजार ४७५ मत खसेको थियो । जसमा १६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार