Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्साबाट ३६ केजी गाँजासहित तीन जना पक्राउ

    पर्साबाट ३६ केजी गाँजासहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 258
    SHARES

    हेटौंडा । नेपाली सेनाले ३६ केजी गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-३ का २३ वर्षीय राजेन्द्र घिसिङ,२७ वर्षीय बिवेक चेपाङ र हेटौंडा उपमहानगरपालिका—१८ का २२ वर्षीय उत्तम पाख्रिन रहेका छन् ।



    पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले उनीहरुलाई मनहरी गाउँपालिका-७ माइड्रगा खोलानजिकबाट पक्राउ गरेको हो ।



    पक्राउ परेका तीनै जना र बरामद गरिएको गाँजा पर्सा राष्ट्रिय निकुञ्जले इलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार