Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

    चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 279
    SHARES

    फाइल तस्विर

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैंडा मृत अवस्थामा फेला परेका छन् ।

    निकुञ्जको भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ मृत अवस्थामा फेला परेको हो ।



    निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको गस्ती टोलीले मृत अवस्थामा बाघ फेला पारेको थियो ।



    बाघको मृतबारे अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।

    यसैगरी नवलपुरको अमलटारीस्थित लामीचौरमा गैंडा मरेको अवस्थामा फेला परेको छ ।

    मंगलबार बिहान पौने दश बजे भाले गैंडा मृत अवस्थामा फेला परेको हो । गैंडाको खाग, खुर सुरक्षित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार