Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक साउन ४ गतेका लागि आह्वान

काठमाडौं । अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ ।

पटक पटक स्थगित हुँदै आएको बैठक गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको थियो ।

मंगलबार संघीय संसदका महासचिव डा. भरतराज गौतमले स्थगित राष्ट्रिय सभाको बैठक ४ साउन बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी बोलाइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077