Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बुधबार जापान जाने

    वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बुधबार जापान जाने

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 546
    SHARES

    काठमाडौं । जापानको फुकुओका सहरमा आयोजना हुने विश्व एक्वाटिक्स च्याम्पियनसीप २०२३ मा सहभागी हुने नेपाली पौडी टोलीको बिदाई गरिएको छ ।

    नेपाली पौडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले राष्ट्रिय झण्डासहित बिदाई गरेका हुन् ।



    च्याम्पियनसिप गौरिका सिहसहित चार खेलाडीले खेल्ने छन् । गौरिका, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् ।



    साउन ७ देखि १३ गतेसम्म हुने च्याम्पियनसिपका लागि उनीहरु नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने छन् । टोली बुधबार जापानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार