Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाल प्रहरीका १६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका १६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 570
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाको लागि सिफारिस भएका छन् ।

    बिहिबार बसेको बढवा सिफारिस समितिको वैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका १ जना, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका १४ जना र प्राविधिक प्रहरी समूह,



    ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधी/कम्प्यूटरतर्फका १ जना गरि १६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार