Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा एक जना पक्राउ

    सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 1K
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा भिनाजु पक्राउ परेका छन् ।

    प्रहरीको केन्द्रीय साइबर ब्यूरोले काठमाडौंको रवि भवनका २८ वर्षीय एक जनालाई पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार डेढ वर्षदेखि डेनमार्कमा बस्दै आएकी सालीको अनुहार जोडेर उनले अश्लील भिडियो बनाएका थिए ।



    उनले सालीको नाममा नक्कली अकाउन्ट बनाएर त्यसैबाट सालीलाई ती भिडियोहरु पठाएका थिए ।

    भिनाजुले आफूलाई मानसिक यातना दिएको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार